भैरहवामा नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास

Advertisement बिहीबार भैरहवामा पत्रकार सम्मेलन पछि घरजग्गाको लालपुर्जा देखाउँदै पीडित लालजित र सन्त मल्लाह । तस्बिरः पब्लिक कुराAdvertisement भैरहवा– दुईजना भारतीय नागरिकका छोरीले भैरहवामा नक्कली छोरी बनेर करोडौं घरजग्गा हत्याउने प्रयास गरेको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का सुखु मल्लाहको नाम राखी श्रीमानबाट सनाखत बनाएर नागरिकता लिए पछि सम्पत्ती हत्याउन खोजेको पाइएको हो । … Continue reading भैरहवामा नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास