गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः मिश्रलाई मुआब्जा नदिने समितिको निर्णय

भैरहवा– जिल्ला मुआब्जा निर्धारण समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गरेर मुआब्जाका लागि माग गरेका पर्वतराजकान्त मिश्रलाई मुआब्जा नदिने निर्णय गरेको छ । भूमाफिया र मालापोत कार्यालयसँगको मिलेमतोमा हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन गत २०८० … Continue reading गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः मिश्रलाई मुआब्जा नदिने समितिको निर्णय