शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही सुरु भयोः माछापुच्छ्रे बैंक

भैरहवा- रुपन्देहीको सम्मरीमाईमा संचालिक माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको बैंकले जनाएको छ ।Advertisement बैंकले शनिबार एक विज्ञप्ती जारी गर्दै शाखारहित बैंकिङ केन्द्रबाट स्थानीयको रकम हिनामिना गर्नेहरुमाथि अनुसन्धान सुरु भएको र सम्बन्धित प्रहरी क्षेत्रका प्रहरी कार्यालयहरुबाट कानूनी उपचार खोज्न स्थानीयलाई आग्रह समेत गरेको छ ।Advertisement बैंकले … Continue reading शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही सुरु भयोः माछापुच्छ्रे बैंक