April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

Year: १५ पुष २०७९

गुरुङ समुदायमा तमु ल्होसार भव्यरूपमा मनाइँदै

गुरुङ समुदायमा तमु ल्होसार भव्यरूपमा मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ,…

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो। जिम्मेवारी सम्हालेको दोस्रो दिन नै…

  • किन खोले प्रभु साहले पार्टी ?

    किन खोले प्रभु साहले पार्टी ?

    नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ। ‘विश्वभरका...

  • प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ । बिहीबार सत्ता साझेदार...

  • महान फुटबलर पेलेको निधन

    महान फुटबलर पेलेको निधन

    विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो। पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो...

  • लुम्बिनी प्रेस क्लबद्वारा पन्त र ढुंगानासहित १५ पत्रकारलाई सम्मान

    लुम्बिनी प्रेस क्लबद्वारा पन्त र ढुंगानासहित १५ पत्रकारलाई सम्मान

    भैरहवा– लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । लामो समयदेखि रुपन्देहीको पत्रकारिताका क्रियाशील रही योगदान दिएको भन्दै पुराना अग्रज र क्रियाशील पत्रकारहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिए ।...

  • पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनको अध्यक्षमा गैरे

    पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसनको अध्यक्षमा गैरे

    भैरहवा– पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसिएसननको अध्यक्षमा हिमाल गैरे चयन भएका छन् । एशोसिएसनको ८ औं अधिबेशनले गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि संस्थाको बरिष्ठ उपाध्यक्ष थिए । निर्वाचन समितिका अनुसार एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम...

  • नेपाल बैंकर एशोसिएसन लुम्बिनीको संयोजकमा बिष्ट

    नेपाल बैंकर एशोसिएसन लुम्बिनीको संयोजकमा बिष्ट

    बुटवल– नेपाल बैंकर एशोसिएसन (एनबीए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नविन बिष्ट चयन भएका छन् । बुटवलमा सम्पन्न अधिवेशनबाट एशोसिएसनले नयाँ नेतृत्व चयन गरेको हो । एशोसियसनको सह–संयोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर...