March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Year: १६ पुष २०७९

लोकप्रिय मतमा ओरालो यात्रा

लोकप्रिय मतमा ओरालो यात्रा

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले…

पैंचोलेलाई ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

पैंचोलेलाई ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

भैरहवा– लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैंचो पसल प्रालिले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैंचो पसल प्रालिलाई एग्री विजनेशतर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो । प्रालिका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण…

  • साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

    साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

    भैरहवा– अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो...

  • छाडा चौपायाले सताएपछि आधुनिक गौशाला

    छाडा चौपायाले सताएपछि आधुनिक गौशाला

    कपिलवस्तु– कपिलवस्तु जिल्लामा रहेका हुलाकी र पूर्व–पश्चिम राजमार्गमा यतिबेला हुलका हुल बस्तुभाउ देखिन्छन् । तिनले सडक कब्जा गरेर सवारी आवागमन प्रभावित तुल्याइरहेका छन् । मुख्य बजारका चोकमा दर्जनौं बस्तुभाउ बस्नाले बजारको सौन्दर्य खलबलिनुका साथै यातायात जाम हुने गरेको छ ।...

  • शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ ?

    शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ ?

    जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो...

  • नेपालगन्ज विमानस्थल बिस्तार सुरु

    नेपालगन्ज विमानस्थल बिस्तार सुरु

    बाँके– नागरिक उड्डयन प्राधिकरणले नेपालगन्जलाई भारतको नयाँ दिल्लीसित जोड्नका लागि आवश्यक बिमानस्थल बिस्तार थालेको छ । दैनिक ६० वटा जहाजले उडान भर्ने बिमानस्थलको स्तरोन्नतीका लागि सरकारले ३ अर्ब रुपैयाँ निकासा गरेपछि काम अगाडि बढाइएको हो । पुसको पहिलो सातादेखि टर्मिनल...

  • सरकारलाई स्थिरता दिन र संसद पाँच वर्ष टिकाउन नयाँ समिकरणः महासचिव गुरुङ

    सरकारलाई स्थिरता दिन र संसद पाँच वर्ष टिकाउन नयाँ समिकरणः महासचिव गुरुङ

    भैरहवा– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विगतको नेतृत्वबाट मुलुकको स्वाधिनता रक्षा नहुने, संसदको कार्यकाल पाँच वर्ष नटिक्ने र सरकारले पनि स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समिकरण बनेको बताएका छन् । नेपाली काँग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित...

  • पाँच वर्षमा लुम्बिनीमा बने ७२ कानुन

    पाँच वर्षमा लुम्बिनीमा बने ७२ कानुन

    भैरहवा– गएको पाँच वर्षमा लुम्बिनी प्रदेशसभाले ७२ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गएको पाँच वर्षमा कानुन निर्माण महत्वपूर्ण...

  • प्रदेशको विविधतालाई सम्पत्तिकारुपमा ग्रहण गर्नुपर्छः मुख्यमन्त्री केसी

    प्रदेशको विविधतालाई सम्पत्तिकारुपमा ग्रहण गर्नुपर्छः मुख्यमन्त्री केसी

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधतालाई सम्पत्तिकारुपमा ग्रहण गर्न सक्नुपर्ने बताएका छन् । उनले प्रदेश सरकारले सबै जातजाति, धर्म, संस्कृति र परम्परा लगायतको विविधतालाई सम्पत्तिकारुपमा ग्रहण गरेर अगाडि बेढेको समेत उल्लेख गरेका छन् । गुरुङ समुदायको महान पर्व...