‘अहोरात्र वडाबासीको सेवामा छु, निर्वाचन जित्छु’
सिद्धार्थनगर नगरपालिका–६ निवासी रामदयाल गुप्ता प्रखर वक्ता हुन् । लामो समयदेखि भ्रष्टाचार, समाजिक विभेदविरुद्ध उनले आवाज उठाउँदै आएका छन् । नेकपा एमाले सिद्धार्थनगर–६ का वडाध्यक्षका उम्मेदवार उनी वडाबासीसँग भिजेका छन् । प्रस्तुत छ गुप्तासँग निर्वाचन विशेषमा रहेर पब्लिक कुराकाले गरेको...





