‘पूर्वाधार विकास र भ्रष्टाचारमुक्त गाउँपालिका मेरो प्राथमिकता’
भद्र एंव शालिन छन्, उनी । कम बोल्छन् । समस्या सुन्छन् । गरिव– विपन्नको साहरा बनेका छन्, कपिलवस्तुको मायादेवी गाउँपालिकाका वलिउद्दिन मुसलमान । उनी स्थानीय तह निर्वाचनमा मायादेवी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदको उम्मेदवार बनेका छन् । उनी नेपाली काँग्रेस...





