August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अन्तर्वार्ता

युद्धग्रस्त गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

युद्धग्रस्त गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् । प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ…

‘पहिलो कार्यकालमा प्रदेश समृद्धिका आधारहरू तयार पारिसकेका छौं, यसलाई कार्यान्वयन गर्छौं’

‘पहिलो कार्यकालमा प्रदेश समृद्धिका आधारहरू तयार पारिसकेका छौं, यसलाई कार्यान्वयन गर्छौं’

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएको झण्डै एक महिना पुग्न लाग्यो । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन । विगतमा प्रदेश सरकारले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश खारेजीसम्मका मागहरु नउठेका होइनन् । यस्तोे अवस्थामा गिरी आधा दर्जन बढी दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश राजधानी रहेको दाङ देउखुरीमा पर्याप्त…

  • ‘चुनाव जित्नेमा द्विविधा छैन’

    ‘चुनाव जित्नेमा द्विविधा छैन’

    वर्तमान पाँच दलीय गठबन्धन सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई निर्वाचन प्रचारमा भ्याई–नभ्याई छ । रुपन्देही–३, बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाँणको तयारी मनोनयन दर्तापछिको होइन्, ०७४ सालमा समानुपातिक तर्फबाट सांसद निर्वाचित भएदेखि आफ्नो निर्वाचन क्षेत्रका साथै समग्र जिल्लाको बिकास निर्माणको अगुवाई...

  • ‘२५ वर्षदेखि थुप्रिएको फोहोर फाल्छु र विकास गर्छु’

    ‘२५ वर्षदेखि थुप्रिएको फोहोर फाल्छु र विकास गर्छु’

    ४५ वर्षभन्दा लामो अवधि मुलुकको औद्योगिक र आर्थिक बिकास र प्रवद्र्धनमा बिताएका विनोद चौधरी मुलुकबाट फोब्र्समा सूचिकृत उद्योगी हुन् । यसअघि २०७० मा संविधानसभा सदस्य बनेका उनी २०७४ सालमा सामानुपातिकबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । खर्बपती उद्योगीका रुपमा राष्ट्रिय र...

  • ‘भारी मतान्तरले हामीले निर्वाचन जित्छौं’

    ‘भारी मतान्तरले हामीले निर्वाचन जित्छौं’

    नेपाली काँग्रेसका युवा नेता प्रमोदकुमार यादव छोटो समयमा राजनीतिमा फड्को मारेका नेतामा पर्छन् । २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट अत्यधिक मतसहित उनी निर्वाचित भएका थिए । परम्परागत मधेशवादी दलहरुले जित्दै आएको यो क्षेत्रमा काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित...

  • ‘हामीप्रति सबै मतदाताको आशा र विश्वास छ, निर्वाचन जित्छौं’

    ‘हामीप्रति सबै मतदाताको आशा र विश्वास छ, निर्वाचन जित्छौं’

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट एमाले, जसपा र राप्रपाको गठबन्धनबाट राप्रपा नेता दीपक बोहरा उम्मेदवार छन् । पटकपटक मन्त्री समेत भइसकेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बोहराले आफू मन्त्री भएका बेला रुपन्देहीको विकासमा...

  • ‘गठबन्धन हुँदैमा जनताले मत दिँदैनन्, म निर्वाचित हुन्छु’

    ‘गठबन्धन हुँदैमा जनताले मत दिँदैनन्, म निर्वाचित हुन्छु’

    युवा व्यवसायी गोपाल भण्डारी भैरहवाका लागि परिचित नाम हो । विभिन्न सामाजिक संघसंस्थामा रहेर लामो समय काम गरेका कारण पनि उनलाई सबैले चिन्छन् । सरल स्वभाव, मिजासिलो बोली, मुसुक्क हाँस्ने बानी, धैर्यता र सहयोगी मनका धनी भएकाले पनि उनीप्रति धेरैको...

  • ‘मतदाताको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ’

    ‘मतदाताको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ’

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा...

Page 2 of 6123456