अमेरिकाद्वारा युद्ध अन्त्य गर्न रुसलाई ५० दिनको अल्टिमेटम, युक्रेनलाई उच्चस्तरको हतियार दिने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् । ट्रम्पले युक्रेनलाई उच्चस्तरको हतिया पठाउने घोषणा पनि गरेका छन् । उनले सोमबार नेटोका महासचिवसँगको बैठकपछि ट्रम्पले युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने...





