सीमा क्षेत्रमा पाकिस्तानी र अफगान सेनाबीच घातक भिडन्त, खास कारण के हो ?
पाकिस्तान र अफगान सेनाबीच सीमाका विभिन्न क्षेत्रमा घातक गोलाबारी भएको छ । दुवै पक्षले हालैका वर्षमा भएका सबैभन्दा भीषण सीमा भिडन्तमध्ये एकमा एकार्काका चौकीहरू कब्जा र नष्ट गरेको दाबी गरेका छन् । तालिबान प्रशासनका प्रवक्ता जबीहुल्लाह मुजाहिदले शनिबार राति भएको...





