भेनेजुएलाका राष्ट्रपति मादुरो अपहरण गर्ने ‘एब्सोल्युट रिजल्भ’ अपरेसन कसरी भयो सम्भव ?
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई समात्ने अपरेसनको नाम ‘एब्सोल्युट रिजल्भ’ राखेको थियो । यो अपरेसनमा १५० भन्दा बढी विमान संलग्न थिए, जसमा एफ–१८, एफ–२२, एफ–३५ लडाकु विमान, बी–१ बम्बर र ड्रोनहरू थिए । ट्रम्पले शनिबार राति १०:४६ बजे यो अपरेसनको...





