ट्रम्पको इरानलाई ४८ घण्टे अल्टिमेटम– हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै विश्वकै प्रमुख तेल पारवहन मार्ग हर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्न चेतावनी दिएका छन्। यदि तोकिएको समयभित्र हर्मुज जलडमरू विनाकुनै अवरोध र धम्की खुला नगरिए इरानका विद्युत् गृहहरूमाथि आक्रमण गरी ध्वस्त...





