August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अन्तराष्ट्रिय

इरान–अमेरिका युद्ध ४८ घन्टा भित्र अन्त्य हुने विश्वास, १४ बुँदे सम्झौतामा हस्ताक्षर गरिने दाबी

इरान–अमेरिका युद्ध ४८ घन्टा भित्र अन्त्य हुने विश्वास, १४ बुँदे सम्झौतामा हस्ताक्षर गरिने दाबी

अमेरिका र इरानबिच दुई महिना अघिबाट सुरु भएको युद्ध अन्त्य हुने विश्वास ब्यक्त गरिएको छ। अमेरिकी समाचार वेबसाइट एक्सियसको रिपोर्ट अनुसार दुवै देश युद्धविराम र आणविक वार्ताको नयाँ ढाँचा तयार गर्ने सहमति नजिक पुगेका छन्। इरानले यो सहमतिलाई ४८ घन्टा भित्रमा अनुमोदन गर्ने विश्वास गर्दै सम्झौता पत्रमा हस्ताक्षर हुन सक्ने दाबी गरिएको छ। दुवै पक्षबीच…

ट्रम्पले गरे इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा

ट्रम्पले गरे इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको जारी युद्धविरामलाई अनिश्चितकालका लागि लम्ब्याउने निर्णय गरेका छन्। पाकिस्तानको मध्यस्थता र अनुरोधमा चालिएको यो कदमले तत्कालका लागि पूर्ण-स्तरको सैन्य मुठभेडलाई टारेको छ। ट्रम्पका अनुसार, इरानी पक्षबाट स्पष्ट प्रस्ताव नआएसम्म र वार्ता कुनै निष्कर्षमा नपुगेसम्म यो युद्धविराम जारी रहनेछ। ट्रम्पको यो पोस्टले इरानको नेतृत्व तहमा रहेको अन्यौलतालाई स्पष्ट पारेको छ। उनले…

  • मानव कीर्तिमान तोड्यो रोबोटले

    मानव कीर्तिमान तोड्यो रोबोटले

    चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ...

  • हामी स्ट्रेटमा नियन्त्रण राख्छौँः इरान

    हामी स्ट्रेटमा नियन्त्रण राख्छौँः इरान

    अमेरिकासँग जारी वार्तामा केही प्रगति भएको भए पनि अन्तिम सहमति अझै टाढा रहेको इरानका वरिष्ठ वार्ताकार तथा संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले बताएका छन् । उनले भने, 'वार्तामा प्रगति भएको छ, तर हामी अन्तिम निष्कर्षमा पुग्न अझै धेरै टाढा छौँ...

  • इजरायल–लेबनान १० दिने युद्ध विराम

    इजरायल–लेबनान १० दिने युद्ध विराम

    इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति भएको छ। नेपाली समय अनुसार युद्धविराम आज बिहान २:४५ बाट लागु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सँग कुराकानी गरेपछि यस्तो सहमति भएको...

  • चीनको ऊर्जा अभाव रुसले पूर्ति गर्ने सङ्केत

    चीनको ऊर्जा अभाव रुसले पूर्ति गर्ने सङ्केत

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ। विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको...

  • होर्मुजमा नाकाबन्दी गर्ने तयारीले फेरि आकासियो तेलको मूल्य

    होर्मुजमा नाकाबन्दी गर्ने तयारीले फेरि आकासियो तेलको मूल्य

    अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको...

  • इस्लामावादमा भएको अमेरिका-इरान वार्ता निष्कर्षविहीन, आ-आफ्नै अडान

    इस्लामावादमा भएको अमेरिका-इरान वार्ता निष्कर्षविहीन, आ-आफ्नै अडान

    इस्लामावाद- अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी...

  • भूकम्प जाँदा अफगानिस्तानमा ९ जनाको मृत्यु

    भूकम्प जाँदा अफगानिस्तानमा ९ जनाको मृत्यु

    उत्तरी अफगानिस्तानमा भूकम्प गएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । उनका अनुसार भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा...