दुई महिनामा अमेरिकाले गर्यो ३०० भन्दा बढी विद्यार्थी, पर्यटकको भिसा रद्द र निष्कासन
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफूले पदभार ग्रहण गरेपश्चात् अनुमानित ३०० भन्दा बढी विद्यार्थी, पर्यटक र अरू व्यक्तिको भिसा रद्द गरी निष्कासन गर्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । द न्युयोर्क टाइम्सका अनुसार, ती व्यक्तिहरूलाई उनीहरूको विदेश नीति प्रतिकूल धारणा राख्दा...





