August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अन्तराष्ट्रिय

कश्मिर हमलाः सिन्धु जलसम्झौता खारेज, पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

कश्मिर हमलाः सिन्धु जलसम्झौता खारेज, पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको…

अमेरिकी उच्च कर नीतिले पारेन प्रभाव, ५.४ प्रतिशले बढ्यो चीनको अर्थतन्त्र

अमेरिकी उच्च कर नीतिले पारेन प्रभाव, ५.४ प्रतिशले बढ्यो चीनको अर्थतन्त्र

अमेरिका र चीनबिचको व्यापार युद्धबिच चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको जनाइएको छ। अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर रुपमा चीनविरुद्ध ‘ट्यारिफ’ लगाएसँगै जवाफी ‘ट्यारिफ’ लगाएको चीनको अर्थतन्त्रको सुधारले भने अमेरिकालाई चुनौती थपेको छ। अहिले चीनबाट अमेरिका पठाइने सामानमा १४५ प्रतिशतसम्म आयात कर लाग्ने गरेको छ। जबकि अमेरिकाबाट चीन प्रवेश गर्ने वस्तुहरूमा पनि…

  • ६ महिला: ११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए

    ६ महिला: ११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए

    एजेन्सी– पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्मातासहित विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ,...

  • दबाब थेग्न ट्रम्प असफल, छुट गरे इलेक्ट्रोनिक उपकरणको भन्सार शुल्क

    दबाब थेग्न ट्रम्प असफल, छुट गरे इलेक्ट्रोनिक उपकरणको भन्सार शुल्क

    अमेरिका र चीनबीच बढ्दो ‘ब्यापार युद्ध’ बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशका टेक कम्पनीहरूको दबाब थेग्न नसकेपछि सर्वाधिक उच्च कारोबार हुने इलेक्ट्रोनिक उपकरणको नयाँ आयत शुल्कहरूमा छुट दिने निर्णय गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘पारस्परिक’ भन्सार महसुल...

  • चीनको जवाफी करपछि ट्रम्पले ९० दिनलाई रोके अन्य देशको आयात कर

    चीनको जवाफी करपछि ट्रम्पले ९० दिनलाई रोके अन्य देशको आयात कर

    अमेरिकाले बढाएको आयात करका विरुद्धमा चीनले लगातार जवाफि कर बढाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अन्य मुलुकमा उनले घोषणा गरेको आयात कर ९० दिनका लागि रोकेका छन्। यस्तोमा उनले चीन विरुद्ध भने आयात कर १ सय २५ प्रतिशत पुर्याएका छन्।...

  • अमेरिकाले विदेशी औषधिमा पनि आयात कर लगाउने, भारतलाई झड्का !

    अमेरिकाले विदेशी औषधिमा पनि आयात कर लगाउने, भारतलाई झड्का !

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब विदेशबाट आयात गरिने औषधि (फार्मास्युटिकल)मा आयात कर लगाउने घोषणा गरेका छन् । राजधानी वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले विदेशी कम्पनीलाई औषधि उद्योग अमेरिकामै खोल्न बाध्य पार्ने उद्देश्य राखिएको बताएको बीबीसीले जनाएको छ । “हामीले यस विषयमा...

  • अफगानिस्तानबाट अमेरिकी पाँच लाख हतियार कहाँ गायब भए ?

    अफगानिस्तानबाट अमेरिकी पाँच लाख हतियार कहाँ गायब भए ?

    अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन्। बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन्। यीमध्ये केही हतियारहरू अल-कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको  संयुक्त राष्ट्रसंघको विश्वास छ । नाम न छाप्ने सर्तमा बोल्दै एक पूर्वअफगान...