August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अन्तराष्ट्रिय

बढ्यो मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क ०.६ प्रतिशत

बढ्यो मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क ०.६ प्रतिशत

मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले बिहीवार देखाएको हो । तथ्याङ्क विभाग मलेसियाले एक विज्ञप्तिमा भनेको छ कि कला, मनोरञ्जन सूचकाङ्क ६.६ प्रतिशतले बढेको छ । यसैबीच आवास र खाद्य तथा पेय पदार्थ सेवा गतिविधि सूचकाङ्क ३.६ प्रतिशतले बढेको छ…

को हुन् भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश-ए-मोहम्मद ?

को हुन् भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश-ए-मोहम्मद ?

भारतले बुधबार बिहान सबेरै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा गरेको मिसाइल आक्रमणमा इस्लामिक विद्रोही सँगठन जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको परिवारका दश सदस्य र उनका चारजना सहयोगीहरू मारिएको भारतले दाबी गरेको छ । भारतको समाचार संस्था पीटीआईका अनुसार अजहर सन् १९९४ मा भारतको गिरफ्तारीमा परेका थिए । अजहर नेपालबाट अपहरण भएको एयर इन्डिया आईसी ८१४…

  • सैन्य शक्ति: भारत–पाकिस्तानमा कसको बढी ?

    सैन्य शक्ति: भारत–पाकिस्तानमा कसको बढी ?

    पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेसँगै दुई देशको सैन्य शक्तिबारे चर्चा सुरु भएको छ । ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच आठ स्थानको...

  • भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि तनाव

    भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि तनाव

    पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत...

  • आर्थिक संकटसँग जुझ्दै संयुक्त राष्ट्रसंघ, ब्यापक खर्च कटौती गरिँदै

    आर्थिक संकटसँग जुझ्दै संयुक्त राष्ट्रसंघ, ब्यापक खर्च कटौती गरिँदै

    म्यानह्याटनको ईस्ट रिभर किनारमा गौरव र सानका साथ उभिएको छ संयुक्त राष्ट्रसंघको मुख्यालय। तर, त्यहाँ हिजो आज बाहिर देखिने जस्तो तमकझमक भित्र छैन्। अहिले त्यहाँका ‘एस्केलेटरहरू’ धेरैजसो काम नलाग्ने अवस्थामा पुगिसकेका छन्। महासचिव एन्टोनियो गुटेरेसले ठूलो खर्च कटौतीका कारण कर्मचारीहरु...

  • उडिसाको केआईआईटीमा अर्की नेपाली विद्यार्थी फेला, के भन्छ प्रहरी ?

    उडिसाको केआईआईटीमा अर्की नेपाली विद्यार्थी फेला, के भन्छ प्रहरी ?

    भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्। बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको त्यही कलेजमा दोस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले देशसञ्चारलाई...

  • अमेरिका र युक्रेनबिच भयो प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर

    अमेरिका र युक्रेनबिच भयो प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर

    संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ सिर्जना गर्न सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी...

  • ट्रम्पले सय दिनः गरे चार हजार विदेशी विद्यार्थीको भिसा रद्द

    ट्रम्पले सय दिनः गरे चार हजार विदेशी विद्यार्थीको भिसा रद्द

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक सय दिनमा चार हजार विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । भिसा रद्द गरिएका विद्याथीमध्ये ९० प्रतिशतको गम्भीर आपराधिक इतिहास पाइएको अमेरिकाको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको फक्स न्युजले...