रूसद्वारा ड्रोन र मिसाइलद्वारा युक्रेनमा भीषण आक्रमण
रूसले ड्रोन र मिसाइलद्वारा युक्रेनको राजधानी कीवमा भीषण आक्रमण गरेको छ । रुसले युक्रेनमाथि शुक्रबार बिहानै आक्रमण गरेको बीबीसीले जनाएको छ ।युक्रेनको राजधानी कीवका सैनिक प्रशासनका प्रमुख तिमुर त्काचेन्कोले टेलिग्राममा पोस्ट गर्दै आक्रमणबाट ध्वस्त भएका संरचनाको भग्नावशेष थुप्रिएको बताएका छन्...





