August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अन्तराष्ट्रिय

माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्दै

माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्दै

माइक्रोसफ्ट कम्पनीले आउँदो बुधबार हजारौँ कर्मचारी कटौती गर्न लागेको छ । यो हालैका महिनामा गरिएको तेस्रो चरणको कटौती भएको सीएनएनले जनाएको छ । यो कटौतीबाट माइक्रोसफ्टको कुल ४ प्रतिशतभन्दा कम अर्थात् करिब नौ हजार कर्मचारी प्रभावित हुने कम्पनीका प्रवक्ताले जनाएका छन् । प्रविधिको एक दिग्गज कम्पनी माइक्रोसफ्टले सन् २०२३ मा १० हजार कर्मचारी कटौती गरेको थियो…

नेतन्याहूलाई ट्रम्पको दबाब: गाजा पट्टी युद्ध रोक

नेतन्याहूलाई ट्रम्पको दबाब: गाजा पट्टी युद्ध रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् । यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । इजरायलमा पनि यही माग उठिरहेको द टाइम्स अफ इजरयालले उल्लेख गरेको छ । ट्रम्पको नेतन्याहूको फौजदारी मुद्दा रद्द गर्नुपर्ने माग पनि यो प्रयाससँग जोडिएको समाचारमा उल्लेख छ ।…

  • युद्धविराम दाबीपछि पनि इरान–इजरायलबीच युद्ध निरन्तर

    युद्धविराम दाबीपछि पनि इरान–इजरायलबीच युद्ध निरन्तर

    भैरहवा– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको दाबी गरेपछि पनि इरान–इजरायलबीच युद्ध जारी छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको घोषणाको तीन घण्टापछि इजरायलले इरानमा नयाँ आक्रमण गरेको छ । यता इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि नेपाली समयअनुसार बिहान ७ बजेसम्म इरानी...

  • द्वन्द्व: इरानले इरजायलसँग कहिल्यै सम्झौता नगर्ने

    द्वन्द्व: इरानले इरजायलसँग कहिल्यै सम्झौता नगर्ने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सामाजिक सञ्जालमार्फत लगातार इरानमाथि आत्मासम्पर्पण गर्न दबाब दिइरहँदा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानले इरजायलसँग कहिल्यै सम्झौता नगर्ने बताएका छन्। साथै उनले औपचारिक रुपमा ‘युद्ध’ सुरु भएको घोषणा गरेका हुन्। सामाजिक सञ्जाल ‘एक्स’...

  • इरानद्वारा इजरायलमा लगातार मिसाइल आक्रमण

    इरानद्वारा इजरायलमा लगातार मिसाइल आक्रमण

    इजरायली रक्षा बल (आईडीएफ) ले इरानले इजरायलमा फेरि मिसाइल प्रहार गरेको जनाएको छ। आईडीएफले आफ्नो एक्स (पहिले ट्विटर) अकाउन्टमा दिएको जानकारी अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ, जसपश्चात ती क्षेत्रहरूमा हवाई साइरन बजेका थिए। यस आक्रमणका...

  • इरानको परमाणुस्थल र सैन्य अड्डामा इजरायलद्वारा आक्रमण

    इरानको परमाणुस्थल र सैन्य अड्डामा इजरायलद्वारा आक्रमण

    इजरायली सेनाका एक अधिकारीले शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको बताएका छन् । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ । “यो एकदिने हमला होइन,” इजरायली सेनाको एक स्रोतले सीएनएनलाई भन्यो । इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई...

  • क्यान्सर बिरामीका लागि व्यायाम ‘औषधिभन्दा पनि फाइदाजनक’

    क्यान्सर बिरामीका लागि व्यायाम ‘औषधिभन्दा पनि फाइदाजनक’

    भैरहवा – क्यान्सरका बिरामीमा व्यायामले मृत्युको जोखिमलाई एक तिहाइले घटाउने एउटा नयाँ अध्ययनले देखाएको छ । त्यस्तै व्यायामले ट्युमर फर्कनबाट रोक्ने र औषधिभन्दा पनि बढी प्रभावकारी हुन सक्ने पनि देखाएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, क्यानडा र इसराइलका बिरामीहरू...