March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कर्पोरेट

नेपाली व्यवस्थापनमा टाइगर प्यालेस रिसोर्ट सञ्चालन

नेपाली व्यवस्थापनमा टाइगर प्यालेस रिसोर्ट सञ्चालन

भैरहवा– रुपन्देहीमा तिलोत्तमा–१७, स्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट नेपाली व्यवस्थापनमा सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीको लगानीमा रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले यसको सेयर स्वामित्व खरिद गरेको छ । यसअघि पूर्ण बैदेशिक लगानीको रिसोर्ट अव नेपाली व्यवस्थापनमा सञ्चालनमा आएको हो । टाइगर प्यालेस रिसोर्टको नयाँ व्यवस्थापनले बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन आयोजना गरेर सेयर स्वामित्व…

दुई करोड लगानीमा पारिवारिक वातावरणसहित दिव्यम स्वीट्स संचालनमा

दुई करोड लगानीमा पारिवारिक वातावरणसहित दिव्यम स्वीट्स संचालनमा

भैरहवा– उद्योगी श्यामसुन्दर अग्रवाल र उनका छोरा अभिषेक अग्रवालले भैरहवामा दिव्यम स्वीट्स एण्ड स्नयाक्स प्रालि संचालनमा ल्याएका छन् । विभिन्न प्रकारका खाना तथा मिठाईका स्वाद एकै थलोमा आम ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–१२, देवकोटाचोकमा उक्त स्वीट्स एण्ड स्नयाक्स संचालनमा ल्याइएको हो । एकल लगानीमा संचालनमा ल्याइएको उक्त व्यवसायमा २ करोड रुपैयाँ लगानी…

  • ब्रजेश्वरीद्वारा १३ करोडको डाइपर भारत निर्यात

    ब्रजेश्वरीद्वारा १३ करोडको डाइपर भारत निर्यात

    भैरहवा– विगत दुई बर्षदेखि नवलपरासीको रामग्राममा डाइपर उत्पादन गर्दै आएको ब्रजेश्वरी इण्डष्ट्रिज प्रालिले पछिल्लो पटक उत्पादन गरेको ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ नयाँ ब्राण्डका उत्पादन सार्वजनिक गरेको छ । उक्त प्रालिले भैरहवामा डिलरमिटसँगै पत्रकार सम्मेलन गरि आफ्ना उत्पादन सार्वजनिक गरेको...

  • होटल सनस्टारमा ‘डाइको सेवा’

    होटल सनस्टारमा ‘डाइको सेवा’

    भैरहवा– रुपन्देहीको भैरहवास्थित होटल सनस्टार प्रालिले मादक पदार्थ सेवन (मापसे) गरेका ग्राहकलाई सुरक्षित घर पुर्याउन ‘डाइको सेवा’ सुरुवात गरेको छ । आफ्नो होटल तथा रेष्टुरेन्टमा आएर मापसे गरेका ग्राहकले बाटोमा कुनै झमेला सहनु नपरोस् भनेर निःशुल्क यस्तो सेवा सुरुवात गरिएको...

  • सस्तो टिकटले लुम्बिनी केबलकार चढ्ने पर्यटक बढे

    सस्तो टिकटले लुम्बिनी केबलकार चढ्ने पर्यटक बढे

    बुटवल– लुम्बिनी केबलकार प्रालिले आजदेखि ‘मर्निङ अफर’ शुरु गरेको छ । उक्त अफरअनुसार टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएको छ । यसले केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । बुधबारबाट उक्त अफर लागू भएसँगै पर्यटक खचाखच भएको...

  • लुम्बिनी केबलकारमा ‘मर्निङ अफर’

    लुम्बिनी केबलकारमा ‘मर्निङ अफर’

    बुटवल– संचालनमा आएको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको लुम्बिनी केबलकार प्रालिले व्यवसाय प्रबद्र्धनमा नयाँ अफर ल्याएको छ । व्यवसाय प्रबद्र्धनमा निजी क्षेत्रले अनेक उपाय लगाइरहेका बेला लुम्बिनी केबलकार प्रालिले भने ‘मर्निङ अफर’ ल्याएर पर्यटक लोभ्याएको छ ।...

  • लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण

    लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण

    भैरहवा- लम्बिनी केबलकारमा पर्यटकको आकर्षण बढेको छ । पछिल्लो समय स्वदेशी तथा भारतीय पर्यटक अत्यधिक मात्रामा केबलकार चढ्न गइरहेका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोडेर बनाइएको केबलकार संचालनमा आएको एक महिनामै ३० हजार बढी पर्यटक त्यहाँ पुगेको...