June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

English

बुढेसकालमा चिया–चमेनाको भर

बुढेसकालमा चिया–चमेनाको भर

मर्चवार– रुपन्देहीको कोटहीमाई–५, का ७० वर्षीय सोमनाथ मौर्यको दिनचर्या चिया पसलमा बित्छ । उनलाई श्रीमतीले साथ दिँदै आएकी छन् । अघिल्लो हप्ता उनको चिया पसलमा पुग्दा तेल उम्लिन थालेपछि नमकिन कराईमा हाले । नडढेस भनेर झाँझरले ओल्टाई–पल्टाई नमकिन तारिरहे । त्यही बेला अर्को चुलोमा बसालेको दुध उम्लिन थाल्यो । ंनमकिन पाकिरहेको चुलोमा ग्याँसको ज्वाला घटाएर…